Поиск видео

पढ्न

HD
8:35
автор  дата 15.12.2018
  • 1417
  • 59
  • 0
 Проголосовало пользователей: 59
राशिफल मिति 2075-09-01 गते आईतवार कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला । हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला । ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं मेष– आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । वृष– स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मिथुन– चल हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । कर्कट– अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । सिंह– काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ । कन्या– कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । तुला– विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । वृश्चिक– रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धनु– अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । मकर– धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । कुम्भ– आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मीन– सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । 01 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:51 देखि 10:51 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन / 01 गते राहु काल बेलुका 3:49 देखि 05:06 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / 01 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ / 01 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ । 01 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो । हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :- YouTubमा Tulasi Guru 9841405073 सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि हाम्रो सगरमाथा ON Line पत्रिका https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल दैनिक राशिफल,मोटिभेट न्युज,http://motivatenews.com/ रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे
ЕЩЁ
  • СКАЧАТЬ MP4
एसईई परीक्षामा तपाइको कति जीपीए आयो ? के विष्य पढ्न पाउने– के नपाउने, हेर्न...
  • СКАЧАТЬ MP4
автор  дата 04.03.2015
SAMASYA ANEK SAMADHAN YEK Discourse By: Ramesh Nepal Published Date : 2071-11-20.
  • СКАЧАТЬ MP4
автор  дата 13.12.2018
राशिफल मिति 2075-08-28 गते शुक्रवार कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला...
  • СКАЧАТЬ MP4
автор  дата 17.07.2018
Watch new Nepali live lok dohori song Fula Euta Bhamara Duita फुला एउटा भमरा दुइटा by Kulendra bk Vs Radhika Hamal only on Aalap Studio's official ...
  • СКАЧАТЬ MP4
आफ्ना आफ्ना हुदैनन ! जिन्दगी के थाहा भोलि के हुन्छ ! यस्तो हर्कत कसैले न गरौ !
  • СКАЧАТЬ MP4
автор  дата 18.05.2018
भाइरल गायक ध्रुव विक विद्यालय भर्ना, आँखामा खुसीको आँशु Dhruwa BK joins School |Mero Online TV Post...
  • СКАЧАТЬ MP4
автор  дата 11.12.2018
राशिफल मिति 2075-08-26 गते बुधवार पञ्चमी - विवाह पञ्चमी/ सीता-राम विवाह पञ्चाङ्ग...
  • СКАЧАТЬ MP4
автор  дата 19.11.2016
campus padna aaune sir le uta padaune hamle aakha judaune Journey... Kathmandu to Musikot, Rukum.
  • СКАЧАТЬ MP4
автор  дата 17.05.2018
हे भागवान माग्ने बुडा ले पनि अङ्रेजी पढ्न थाले,F.U.T.U.R.E फुटुरे ,फुटुरे माने भबि...
  • СКАЧАТЬ MP4
автор  дата 15.12.2018
For more, visit http://imagekhabar.com Our Facebook Page: https://www.facebook.com/imagekhabar.com.np Our Twitter Page: https://twitter.com/imagekhabar ...
  • СКАЧАТЬ MP4
автор  дата 10.07.2018
पढ्न गएका भुइकठहर १ महिना पछि आमा बुबालाई भेट्न पुगे घर । फर्कियो परिवारमा...
  • СКАЧАТЬ MP4
автор  дата 05.11.2017
Study Tips "पढ्न त पढ्छु तर परिक्षामा सबै बिर्सिन्छु ?" विद्यार्थीका लागि Scientific Study...
  • СКАЧАТЬ MP4
автор  дата 14.12.2018
राशिफल मिति 2075-08-29 गते शनिबार कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।...
  • СКАЧАТЬ MP4
автор  дата 04.09.2018
UDENTले हेर्नेपर्ने IDEO ,छिट्टै यसको अर्को भाग आउने छ। केहि दिन पर्खिनुस yo video pani...
  • СКАЧАТЬ MP4
автор  дата 27.08.2018
पढ्न मन लाग्दैन । त्यसो भए यो तरिका बाट पढ्नुहोस ,अवस्य सफल भइन्छ ।|| Tips Of Reading...
  • СКАЧАТЬ MP4
автор  дата 09.12.2018
पहिलो प्रेमपत्र पढ्न नसकेर साथीलाई पढ्न लगाएँ || My first with Swastima Khadka || Masti Tv.
  • СКАЧАТЬ MP4
автор  дата 13.03.2017
Motivation for Students in Nepali How to study with great enthusiasm ? Students Motivation How to deal with Critics...Motivational Speech in Nepali How to ...
  • СКАЧАТЬ MP4
автор  дата 20.11.2017
नाबालक सहचालक भन्छन् "पढ्न मन छैन, उद्दार गर्न पर्दैन"
  • СКАЧАТЬ MP4
автор  дата 12.12.2018
राशिफल मिति वि.सं. २०७५ साल मंसिर 27 गते। बिहीबार कहिले काही हाम्रा कुराहरू...
  • СКАЧАТЬ MP4
‎Hot Women
  Популярные тэги

      Сейчас смотрят

    У нас искали:


    पढ्न Kilo blop How to make orange essential oil at home How to get sponsored (bmx) How to pronounce hurray How to extend visa in bali pt 2 Top 20 niche fragrances colognes for fall 2014 How to make a pig cannon in minecraft Top 25 most underrated big brother uk arguments Юмор от дизель шоу back to school | дизель студио лучшие прикол How to extend your tourist visa in bali How to kill a rattlesnake How to halfcab crankflip How to say enepidermic How to wrap a gift | easy and fast! | for beginners | lulu and aram 5031 Unexpected tell all part 2 (04.02.2016). Push Seanyt